अब नेपाली महिला फुटबल टोली सम्हाल्ने जिम्मेवारी बेल्जियन प्रशिक्षकलाई

नेपालभ्युज

अब नेपाली महिला फुटबल टोली सम्हाल्ने जिम्मेवारी बेल्जियन प्रशिक्षकलाई

काठमाडौं । नेपली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे वाइल्डे नियुक्त भएका छन् ।

नवनियुक्त मुख्य प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

यसअघि राजेन्द्र तामाङले राजीनामा दिएपछि मुख्य प्रशिक्षक पद खाली रहेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved