माओवादीको संसदीय दलको बैठक बस्दै, बजेटका सम्बन्धमा छलफल हुने

नेपालभ्युज

माओवादीको संसदीय दलको बैठक बस्दै, बजेटका सम्बन्धमा छलफल हुने

काठमाडौं । आज प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दैछ । बैठक आज मध्यान्ह माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने माओवादीका एक नेताले जानकारी दिए ।

बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल हुने बताइएको छ  । यसका साथै बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved