नेपाल विश्वस्वास्थ्य संगठनको कार्यसमिति सदस्यमा निर्वाचित

नेपालभ्युज

नेपाल विश्वस्वास्थ्य संगठनको कार्यसमिति सदस्यमा निर्वाचित

काठमाडौं । नेपाल विश्वस्वास्थ्य संगठनको कार्यसमिति सदस्यमा निर्वाचित भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपाल सर्वसम्मतीले  सदस्यमा निर्वाचित भएको बताए ।

कार्यसमिति सदस्य ३४ सदस्यीय हुन्छ । प्रत्येक ३ वर्षमा यसको हेरफेर हुन्छ ।

कार्यसमिति सदस्यमा  नेपाल निर्वाचित हुँदा स्वास्थ्य सुधारका असल प्रयासका विश्वव्यापी प्रसारमा सहयोग पुग्ने मन्त्री पौडेलको विश्वास छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved