राष्ट्रपतिलाई बुझाइयो महालेखापरीक्षकको प्रतिवेदन

नेपालभ्युज

राष्ट्रपतिलाई बुझाइयो महालेखापरीक्षकको प्रतिवेदन

काठमाडौं । महालेखापरीक्षकको वर्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको छ ।

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको ६२औं प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन् ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सो प्रतिवेदन बुझाइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved