आइतबार नीति तथा कार्यक्रम पारितको तयारी, एमालेले जारी गर्‍यो ह्वीप

नेपालभ्युज

आइतबार नीति तथा कार्यक्रम पारितको तयारी, एमालेले जारी गर्‍यो ह्वीप

काठमाडौं । १९ वैशाखमा संसदका दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आइतबार पारित गर्ने तयारी छ । एक हप्ताको छलफलपछि नीति तथा कार्यक्रम पारित गर्न लागिएको हो ।

नीति तथा कार्यक्रम पारित गर्ने दिन सत्तारुढ एमालेले आफ्नो दलका लागि संसदका लागि ह्वीप जारी गरेको छ । मुख्य सचेतक महेश बर्तौलाले ह्वी जारी गर्दै सो दिन अनिवार्य उपस्थित हुन भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved