सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपालभ्युज

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ ।

सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाल सुन आज तोलामा १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार भने सुनको मूल्य बढेको प्रतितोला ६०० ले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।

चाँदी आज तोलामा १ हजार ९६० ले कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved