पाकिस्तानमाथि भारतको आक्रमणबारे ट्रम्पको प्रतिक्रिया– घटना लाजमर्दो

नेपालभ्युज

पाकिस्तानमाथि भारतको आक्रमणबारे ट्रम्पको प्रतिक्रिया– घटना लाजमर्दो

काठमाडौं । भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई लाजमर्दो भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यो लाजमर्दो कुरा हो । मलाई लाग्छ, लडाइँ हुन सक्ने अनुमान पहिले नै थियो । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ ।’

कश्मीरको पहलगाममा अप्रिल २२ मा २६ जनाको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणको बदलामा भारतले मङ्गलबार राति हवाई आक्रमण गरेको हो ।

पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved