आहा ! डाङ्गरजोङ (तस्वीरहरू)

नेपालभ्युज

आहा ! डाङ्गरजोङ (तस्वीरहरू)

काठमाडौं । मुस्ताङमा पर्ने डाङ्गरजोङ लोकप्रिय पदमार्ग अन्नपूर्ण सर्किट ट्रेक क्षेत्रभित्र पर्छ ।

अन्नपूर्ण सर्किट ट्रेक यात्राका क्रममा गाउँ, खेत, नदी र पहाडहरूसहित डाङ्गरजोङ भिलेज पनि देख्न पाइन्छ ।

हिमाली सुन्दर बस्ती डाङ्गरजोङको भिन्नै मौलिक, सांस्कृति र प्राकृतिक महत्व छ ।

हेरौं तस्वीर – 

तस्वीर – नेपाल न्युज बैङ्क


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved