सिंहदरबारभित्र प्रदर्शन गर्न खोज्दा लिङ्देनसहित राप्रपा नेताहरू पक्राउ (तस्वीरसहित)

सिंहदरबारभित्र प्रदर्शन गर्न खोज्दा लिङ्देनसहित राप्रपा नेताहरू पक्राउ (तस्वीरसहित)

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूलाई प्रहरीले सिंहदरबारभित्रबाट पक्राउ गरेको छ ।

उनीहरूले सिंहदरबारभित्र प्ले कार्डसहित प्रदर्शन गरेका थिए । यद्यपि, प्रहरीले उनीहरूका प्ले कार्डहरू खोसेको थियो ।

अहिले राप्रपा कार्यकर्ताहरु नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । नेताहरु भने सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेका थिए ।

कार्यालयबाट निस्किएपछि उनीहरु प्ले कार्डसहित प्रदर्शन उत्रिएका थिए ।

तस्वीर –

  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved