ढोका फुटाएर कार्यकक्ष छिरे महानगरका प्रमुख प्रशासकीय अधिृकत

नेपालभ्युज

ढोका फुटाएर कार्यकक्ष छिरे महानगरका प्रमुख प्रशासकीय अधिृकत

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गरेका छन् ।

मेयर बालेन शाह पक्षले रोक्दारोक्दै उनी बिहीबार ढोका फुटाएर कार्यकक्षमा छिरेका हुन् ।

हाजिर गर्न कार्यालय पुगेका गुरागाईंलाई रोक्न महानगर प्रहरीसमेत खटाइएको थियो । तर, कर्मचारीले नगर प्रहरीलाई रोक्दै कार्यालयमा प्रवेश गराएका हुन् । ताला तोड्ने क्रममा ढोकाको सिसा फुटेको छ ।

कर्मचारीलाई आफ्नो ठाउँमा बसेर काम गर्न चेतावनी दिँदै नगर प्रमुख राजु पाण्डेले चाहे जुनसुकै पदाधिकारीलाई पनि रोक्ने बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved