बालेनलाई ‘बाइपास’ गर्दै बस्यो महानगरको बैठक

नेपालभ्युज

बालेनलाई ‘बाइपास’ गर्दै बस्यो महानगरको बैठक

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत फर्केपछि महानगरको बैठक बसेको छ ।

महानगर प्रमुख बालेन शाहलाई ‘बाइपास’ गर्दै उपप्रमुख सुनीता डङ्गोल, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित विभागीय प्रमुखहरुको बैठक बसेको हो ।

काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहले गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । गत पुस ५ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी विवाद समाधान गर्न उपप्रमुख डङ्गोल र प्रवक्ता नविन मानन्धरले दिइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved