दुर्गा प्रसाईंका अर्का सहयोगी पक्राउ

नेपालभ्युज

दुर्गा प्रसाईंका अर्का सहयोगी पक्राउ

काठमाडौं ।  राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका अर्का एक सहयोगी पक्राउ परेका छन् ।

तीनकुनेमा शुक्रबार भएको आन्दोलनका कमाण्डर प्रसाईंका सहयोगी देवी संग्रौलालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  भैंसेपाटीबाट पक्राउ गरेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved