रवीन्द्र, धवललगायतलाई रिहाइको माग गर्दै राप्रपाको प्रदर्शन (तस्वीरहरू)

नेपालभ्युज

रवीन्द्र, धवललगायतलाई रिहाइको माग गर्दै राप्रपाको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई निसर्त रिहा गर्न माग गर्दै राप्रपाले प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलामा सोमबार राप्रपाले प्रदर्शन गरेको हो ।

राप्रपाले तीनकुने घटनामा पक्राउ परेका सबैको रिहाइसहित मृतकलाई शहीद गर्न माग राखेको छ । साथै, न्यायीक समिति बनाउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ ।

हेरौँ, तस्वीर –

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved