हुम्ला केन्द्रविदु भएर भूकम्प

नेपालभ्युज

हुम्ला केन्द्रविदु भएर भूकम्प

काठमाडौं । हुम्ला केन्द्रविदु भएर नेपालमा भूकम्प गएको छ ।

बुधबार साँझ ७.४४ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि पनि चीनको स्वशासित क्षेत्र केन्द्रविन्दु भएर भकम्प गएको थियो ।

बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा नेपालसँग सीमाना जोडिएको तिब्बतको टिन्ग्री केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंमा पनि सामान्य महसुस गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved