एमालेको सचिवालय बैठक बस्दै

नेपालभ्युज

एमालेको सचिवालय बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको ४६औँ केन्द्रीय सचिवालय बैठक आज (सोमबार) बस्दैछ ।

बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved