इस्कोन नेपालमा फूलको होली (तस्वीरहरू)

नेपालभ्युज

इस्कोन नेपालमा फूलको होली (तस्वीरहरू)

काठमाडौं । बुढानीलकण्ठस्थित इस्कोन नेपालमा भगवान चैतन्यको ५३९औं जन्मजयन्ती मनाइँदै फूलको होली खेलिएको छ ।

देशभर रसायन प्रयोग भएको रङ्गहरु प्रयोग गरि होली मनाउँदै गर्दा काठमाडौंको बुढानीलकण्ठमा अवस्थित नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन नेपाल)ले आज (शुक्रबार) फूलको होली आयोजना गरेको हो ।

इस्कोन नेपालले सबैभन्दा ठूलो वैष्णव पर्व, गौरा पूर्णिमा पनि आयोजना गरेको थियो ।

तस्वीरहरू ‍-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved