राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

नेपालभ्युज

राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

काठमाडौं । सङ्घीय संसदअन्तर्गत आज (आइतबार) राष्ट्रियसभाको बैठक बस्दैछ ।

बैठक दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधिसभाको बैठक भने यही फागुन २७ गते बस्ने कार्यसूची छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved