बालेनको पुर्ख्यौली घरमा प्रचण्ड

नेपालभ्युज

बालेनको पुर्ख्यौली घरमा प्रचण्ड

काठमाडौं । जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली महोत्तरीको एकडारा गाउँपालिका पुगेको छ ।

कार्यक्रम भएको स्थल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली घर हो, जुन अहिले गाउँपालिकाले भाडामा लिएर प्रयोग गरिरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved