नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत

नेपालभ्युज

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे (रोहित) सर्वसम्मत चयन भएका छन् ।

नेमकिपा स्थापना कालदेखि नै पार्टी अध्यक्ष  रहेका उनी गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

२०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved