इमाडोलको आगलागी नियन्त्रणमा

नेपालभ्युज

इमाडोलको आगलागी नियन्त्रणमा

काठमाडौं । ललितपुरको इमाडोलस्थित एक पसलमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

मङ्गलबार एक पसलमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

दमकल र प्रहरीसहितको टोलीले आगलागी नियन्त्रणमा लिएको परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

क्षतिको विवरण आउन बाँकी रहेको उनले  बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved