इमाडोलको एक पसलमा आगलागी

नेपालभ्युज

इमाडोलको एक पसलमा आगलागी
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । ललितपुरको इमाडोलको एक घरमा रहेको पसलमा आगलागी भएको छ ।

अहिले प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

आगलागीबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved