शिक्षामन्त्री भट्टराई त्रिवि शिक्षण अस्पतालमा उपचाररत

नेपालभ्युज

शिक्षामन्त्री भट्टराई त्रिवि शिक्षण अस्पतालमा उपचाररत

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन् ।

घाँटीमा सङ्क्रमण हुनुका साथै ज्वरो आएपछि भट्टराई गत शुक्रबार (फागुन ९ गते) अस्पताल भर्ना भएकी थिइन् ।

उनको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पताल स्रोतले बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल मङ्गलबार बिहान अस्पताल पुगेर भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved