केक काट्दै प्रधानमन्त्रीले उद्घाटन गरे केपी ओली कप (तस्वीरहरू)

नेपालभ्युज

केक काट्दै प्रधानमन्त्रीले उद्घाटन गरे केपी ओली कप (तस्वीरहरू)

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ ।

सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा साङ्गीतिक प्रस्तुतिका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको केक काट्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बद्री पङ्गेनी, समीक्षा अधिकारी, महेश काफ्ले, अस्मिता अधिकारीलगायतका कलाकारहरुले साङ्गेतिक प्रस्तुति दिए । अस्वन्त पहारीले बिटबक्सिङ पनि प्रस्तुत गरे ।

उद्घाटन खेलमा एपीएफ एफसी र ब्लाक बुल्स एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

हेरौँ, तस्वीरहरू –

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved