सुनको मूल्य बढ्दा घट्यो चाँदी

नेपालभ्युज

सुनको मूल्य बढ्दा घट्यो चाँदी

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्काअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेको हो । सुन तोलाको १ लाख ७० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य आइतबार भने घटेको छ । चाँदी तोलामा २० रूपैयाँले घटेर १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved