अवैध डलरसहित भारतीय नागरिक पक्राउ

नेपालभ्युज

अवैध डलरसहित भारतीय नागरिक पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध डलरसहित एकजना भारतीय नागरिक  पक्राउ परेका  छन् ।

प्रकाउ पर्नेमा  भारतीय नागरिक राहुल चतुर्वेदी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चतुर्वेदीको साथबाट ९ लाख २४,७०० भारतीय रुपैयाँ १००० अमेरिकी डलर र ९६० युएइ  दिराम बरामद गरिएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved