त्रिपुरेश्वरमा शङ्कास्पद वस्तु भेटियो, प्रहरी घटनास्थलतर्फ जाँदै

नेपालभ्युज

त्रिपुरेश्वरमा शङ्कास्पद वस्तु भेटियो, प्रहरी घटनास्थलतर्फ जाँदै

काठमाडौं । त्रिपुरेश्वरको बस स्टप नजिकै  शङ्कास्पद वस्तु  भेटिएको  छ ।

कम्बलले बेरेको अवस्थामा एउटा शङ्कास्पद वस्तु देखिएपछि अहिले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved