गुल्मीमा एक जना मृत फेला

नेपालभ्युज

गुल्मीमा एक जना मृत फेला

गुल्मी । गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा  कालिगण्डकी गाउँपालिका-  ४ जोखुम बस्ने ३२ वर्षिय ओमबहादुर राना रहेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ घरमा कसैलाई जानकारी नगराई हिँडेका  राना भुतेगैराको खोल्सामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालयको  टोली खटिएको बताइएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved