नयाँ दिल्ली सिट : अगाडि लागे केजरीवाल, भाजपा दोस्रो

नेपालभ्युज

नयाँ दिल्ली सिट : अगाडि लागे केजरीवाल, भाजपा दोस्रो

काठमाडौं । दिल्ली विधानसभा चुनावको प्रारम्भिक परिणामअनुसार नयाँ दिल्ली विधानसभा सिटमा कडा प्रतिस्पर्धा चलिरहेको छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल अगाडि लागेका छन् ।

भाजपाका प्रवेश वर्माभन्दा ३८६ मतान्तरले केजरीवाल अगाडि लागेका हुन् । यसअघि वर्मा अग्रस्थानमा थिए ।

तेस्रो स्थानमा रहेको काङग्रेसका सन्दीप दीक्षितको मत निकै कम रहको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved