बेनीघाटमा कार र जिप ठोक्किँदा ४ घाइते

नेपालभ्युज

बेनीघाटमा कार र जिप ठोक्किँदा ४ घाइते

काठमाडौं । धादिङ बेनिघाट रोराङ गाउँपालिका-५ चरौदीमा कार र जिप आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौंतर्फ आउदै गरेको बा.१२ च.१९१६ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च.८५०५ नम्बरको बलेरो आपसमा  ठोक्किँएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ ।

दुर्घटनामा काठमाडौं महानगर- १६ बस्‍ने ७५ वर्षीय सुबिचिन्न श्रेष्ठ, ४२ वर्षीया गिता श्रेष्ठ, ४३ वर्षीया शारदा ढकाल र ५३ वर्षीया लक्ष्मी श्रेष्ठ घाइते भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved