सहारा सहकारी ठगी मुद्दा : आजका लागि सकियो थुनछेक बहस

नेपालभ्युज

सहारा सहकारी ठगी मुद्दा : आजका लागि सकियो थुनछेक बहस
फाइल तस्वीर ।

काठमाडौं । सहारा सहकारीको रकम हिनामिनामा ठगी मुद्दामा बुधबारका लागि थुनछेक बहस सकिएको छ ।

आज सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका छन् ।

आजलाई बहसको सिलसिला बिट मारिएको र भोलि बिहानबाट पुनः बहस सुरु हुने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

अभियुक्त रवि लामिछानेको बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved