दैलेखमा भूकम्पको धक्का

नेपालभ्युज

दैलेखमा भूकम्पको धक्का

काठमाडौं । दैलेखमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार साँझ ५ः२० बजे दैलेखको तोलीजैसी आसपास केन्द्र भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको धक्का अछाम, सुर्खेत, कालीकोटसहित आसपासमा पनि महसुस गरिएको  थियो ।

यसअघि  ११ माघमा  पर्वत केन्द्र भएर भूकम्प गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved