मन्त्रिपरिषद् बैठकले गर्‍यो अध्यादेश कार्यसम्पादन नियमावली पारित

नेपालभ्युज

मन्त्रिपरिषद् बैठकले गर्‍यो अध्यादेश कार्यसम्पादन नियमावली पारित

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले अध्यादेशको कार्यसम्पादन नियमावली पारित गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पारित गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

सरकारले विभिन्न २९ वटा कानुन संशोधन गर्न ल्याएको ६ वटा अध्यादेशहरू संसदमा पेस भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved