सरकार सकारात्मक रुपले अगाडि बढिरहेको छ : देउवा

नेपालभ्युज

सरकार सकारात्मक रुपले अगाडि बढिरहेको छ : देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सकारात्मक रुपले अगाडि बढिरहेको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “सरकार सकारात्मक रुपले अगाडि बढिरहेको छ । आगामी दिनमा पनि झनै सकारात्मक काम गर्ने छ भन्ने विश्वास लिएको छु ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved