महानगरको प्रभातफेरिपछि शहीद स्मारक पार्क पुगे प्रधानमन्त्री (तस्वीरहरू)

नेपालभ्युज

महानगरको प्रभातफेरिपछि शहीद स्मारक पार्क पुगे प्रधानमन्त्री (तस्वीरहरू)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पार्कमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

काठमाडौं महानगरपालिकाले शहीद दिवसको अवसरमा बुधबार आयोजना गरेको प्रभातफेरिमा भने प्रधानमन्त्री अनुपस्थित थिए । महानगरको प्रभातफेरिपछि उनी त्यहाँ पुगेका हुन् ।

पछिल्लो समय सङ्घीय सरकार र काठमाडौं महानगरका मेयर बालेन शाहबीच टसल छ । यही कारण प्रधानमन्त्रीलगायत उच्च पदस्थहरू महानगरको कार्यक्रममा अनुपस्थित रहेको अनुमान छ ।

सहिद दिवसमा काठमाडौं महानगरको प्रभातफेरि, प्रधानमन्त्री ओली अनुपस्थित (तस्वीरहरू)

तस्वीरहरू- 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved