अमेरिकाबाट हजारौं आप्रवासी पक्राउ

नेपालभ्युज

अमेरिकाबाट हजारौं आप्रवासी पक्राउ

एजेन्सी । अवैध रूपमा संयुक्त राज्य अमेरिकामा रहेको आशंकामा झण्डै एक हजार आप्रवासी पक्राउ परेका छन् ।

उत्तरी टेक्सासमा ८४ जना आप्रवासीलाई पक्राउ गरिएको अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले आइतबार राति एसोसिएटेड प्रेसलाई बताएको छ ।

उनीहरुलाई आईसीईको डलासको क्षेत्रीय कार्यालयमा लगिएको आईसीईका प्रवक्ताले बताए ।

बिहीबारसम्म देशभर करिब एक हजार तीन सय जना आप्रवासीलाई पक्राउ गरिएको होमनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved