नेपाल प्रहरीका १८ एसएसपीको सरुवा : काठमाडौं प्रहरी प्रमुखमा अधिकारी (सूचीसहित)

नेपालभ्युज

नेपाल प्रहरीका १८ एसएसपीको सरुवा : काठमाडौं प्रहरी प्रमुखमा अधिकारी (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुखमा विश्व अधिकारीलाई तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रमुखमा रमेश बस्नेत सरुवा भएका छन् ।

यस्तै गृह मन्त्रालयले १७ जना एसपीको सरुवा गर्नुका साथै ३७ जना डीएसपीलाई एसपीमा बढुवा गरेको छ ।

सरुवा भएका एसएसपीको सूची :

सम्बन्धित समाचारहरू :

१७ एसपीको सरुवा, काठमाडौंमा बोहरा (सूचीसहित)

नेपाल प्रहरीका ३७ जना डीएसपी एसपीमा बढुवा, पहिलो नम्बरमा चन्द (सूचीसहित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved