नेपाल प्रहरीका ३७ जना डीएसपी एसपीमा बढुवा, पहिलो नम्बरमा चन्द (सूचीसहित)

नेपालभ्युज

नेपाल प्रहरीका ३७ जना डीएसपी एसपीमा बढुवा, पहिलो नम्बरमा चन्द (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् ।

शुक्रवार नेपाल प्रहरी बढुवा समितिको निर्णयबाट ३७ जना रिक्त स्थानका लागि बढुवा सिफारिस गरेको जनाइएको छ ।

बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा कुलदीप चन्द, दोस्रोमा सुमित खड्का र तेस्रोमा ठाकुरप्रसाद पोखरेल रहेका छन् ।

बढुवा हुनेहरूको सूची :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved