१७ एसपीको सरुवा, काठमाडौंमा बोहरा (सूचीसहित)

नेपालभ्युज

१७ एसपीको सरुवा, काठमाडौंमा बोहरा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

केही जिल्लामा प्रहरी प्रमुखसहित काठमाडौंमा पनि एसपी फेरिएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा अपिलराज बोहरालाई ल्याइएको छ ।

यस्तै ललितपुरमा नरहरि रेग्मीलाई सरुवा गरिएको छ ।

यसैगरी नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) एसपीमा बढुवा सिफारिस भएका छन् ।

शुक्रवार नेपाल प्रहरी बढुवा समितिको निर्णयबाट ३७ जना रिक्त स्थानका लागि बढुवा सिफारिस गरेको जनाइएको छ ।

सरुवा हुने एसपीको सूची :

नेपाल प्रहरीका ३७ जना डीएसपी एसपीमा बढुवा, पहिलो नम्बरमा चन्द (सूचीसहित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved