गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

नेपालभ्युज

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन माघ २१ गतेका लागि आह्वान गरिएको छ ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिनको २ बजेदेखि आरम्भ हुनेगरी अधिवेशनको आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved