१३ जना निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो

नेपालभ्युज

१३ जना निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो

काठमाडौं । सरकारले विभिन्न १३ वटा स्थानीय तहमा निमित्तको कामकाज गरिरहेका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ।

मन्त्रीस्तरीय निर्णयका आधारमा बिहीबार नै लागू हुनेगरी यो व्यवस्था गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

धनुषा, सप्तरी, सिरहा, महोत्तरी, मुगु, अछाम, जाजरकोट, खोटाङ, बझाङ र हुम्ला लगायतका स्थानीय तहमा झन्डै ८ महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतले कामकाज गर्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved