८ दिनदेखि बेपत्ता महिलाको शव पोखरीमा फेला

नेपालभ्युज

८ दिनदेखि बेपत्ता महिलाको शव पोखरीमा फेला
सांकेतिक तस्वीर।

काठमाडौं । सिरहामा एक महिलाको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ ।

आठ दिनदेखि बेपत्ता सिरहाको कर्जन्हा नगरपालिका-७ मरेवाकी ६५ वर्षीया देवी यादव बेतहास्थित खलिल राइनको पोखरीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

माघ २ गतेदेखि हराएकी उनको खोज तलासको क्रममा बिहीबार पोखरीमा शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved