राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपाल आयोगमा दर्ता

नेपालभ्युज

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपाल आयोगमा दर्ता

काठमाडौं । राजेन्द्र महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगले मङ्गलबार दल दर्ता गरी त्यसको प्रमाणपत्र उपलब्ध गराएको हो । दल दर्ता नम्बर २०१ रहेको छ ।

साथै, पार्टीको चुनाव चिह्न ग्यास सिलिण्डर रहेको छ भने गाढा निलो रङ्गको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved