माघे सकराती मनाउँदै मगर समुदाय (तस्वीरहरू)

माघे सकराती मनाउँदै मगर समुदाय (तस्वीरहरू)

काठमाडौं । आज (मङ्गलबार) मुलुकभर मगर, थारूलगायत विभिन्न समुदायले माघे सकराती पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे सकराती पनि भनिन्छ ।

यसैबीच माघे सकराती मनाउन आज मगर समुदायका मानिस राजधानी काठमाडौंका विभिन्न ठाउँमा भेला भएका छन् ।

भृकुटीमण्डपमा जम्मा भएर उनीहरू र्‍यालीसहित भद्रकाली, शहीदगेट, न्युरोड हुँदै टुडिँखेल पुगेका छन् । र्‍यालीमा अन्य समुदायका मानिस पनि सहभागी भएका थिए ।

हेरौँ तस्वीरमा :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved