बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

नेपालभ्युज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ सात बजे बस्नेगरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार  बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved