पूर्वउपराष्ट्रपति पुनबारे प्रचण्ड : उहाँले नै सक्रिय हुने चाहना व्यक्त गर्नुभयो

नेपालभ्युज

पूर्वउपराष्ट्रपति पुनबारे प्रचण्ड : उहाँले नै सक्रिय हुने चाहना व्यक्त गर्नुभयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा आफूले सक्रिय हुन नभनेको बताएका छन् ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई आफैँ सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराएको प्रचण्डको भनाइ छ ।

अन्य नेताहरूको कार्यविभाजन गर्दा पुनलाई पनि जिम्मेवारी दिइने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved