दिल्ली विधानसभा चुनावको मिति घोषणा

नेपालभ्युज

दिल्ली विधानसभा चुनावको मिति घोषणा

काठमाडौं । भारतको निर्वाचन आयोगले दिल्ली विधानसभा चुनावको मिति घोषणा गरेको छ ।

मङ्गलबार आयोगले सो जानकारी दिएको हो ।

जसअनुसार दिल्लीको ७० विधानसभा सिटका लागि ५ फेब्रुअरीमा मतदान हुनेछ भने मतगणना फेब्रुअरी ८ मा हुनेछ ।

मुख्य निर्वाचन आयुक्त राजीव कुमारले देशको राजधानीमा १.५ करोड मतदाताका लागि ३३ हजार बुथ बनाइएको बताए ।

८३.४९ लाख पुरुष र ७९ लाख महिला मतदाता छन् । २.०८ लाख नयाँ मतदाता छन् । ८३० मतदाता १०० वर्षभन्दा माथिका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved