माग सम्बोधन गर्ने शिक्षामन्त्रीको प्रतिबद्धतापछि चापागाईंले स्थगित गरे आन्दोलन

नेपालभ्युज

माग सम्बोधन गर्ने शिक्षामन्त्रीको प्रतिबद्धतापछि चापागाईंले स्थगित गरे आन्दोलन

काठमाडौं । शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिन काठमाडौंको माइतीघरमा उभिँदै आएका नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन् ।

सोमबार माइतीघर पुगेर शिक्षामन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईंले आन्दोलन स्थगित गरेका हुन् ।

चापागाईं ८ दिनदेखि आन्दोलनमा थिए ।

ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे माग उनले राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved