बालिका बलात्कार आरोपमा एक जना पक्राउ

नेपालभ्युज

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

काठमाडौं । प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनकुटाबाट एक जनालाई पक्राउ परेका छन् ।

चौबिसे गाउँपालिका–२ का २५ वर्षीय मेखबहादुर लिम्बू पक्राउ परेका हुन् ।

लिम्बूले ती बालिकालाई फकाएर चौबिसे–६ कै राजारानीस्थित होटेलमा लगेर पुस ८ गते बलात्कार गरेको उजुरीका आधारमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved