बालुवाटारमा मन्त्रिपरिषद् बैठक

नेपालभ्युज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

उक्त बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल भइरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved