स्वदेश फर्किइन् परराष्ट्रमन्त्री राणा

नेपालभ्युज

स्वदेश फर्किइन् परराष्ट्रमन्त्री राणा

काठमाडौं । गत मंसिर २२ गते युरोप प्रस्थान गरेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् ।

युरोपबाटै भारत भ्रमणमा गएकी  परराष्ट्रमन्त्री राणा सोमबार भारतको नयाँ दिल्ली हुँदै काठमाडौं फर्किएकी हुन् ।

उनी  पुस ४ गते जर्मनीको बर्लिनबाट नयाँ दिल्ली गएकी हुन् ।

परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved